- संगालोखबर सम्वाददाता

कोशी प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई प्रतिदिन दुई सय खाजा भत्ता दिइने भएको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खाजा भत्ता वृद्धि गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!