- संगालोखबर सम्वाददाता

प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको खुशियालीमा बिहीबार साँझ प्रदेशका बिभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नामकरण गरेपछि प्रदेशवासीले खुशियाली मनाउँदै दीप प्रज्वलन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!