- संगालोखबर सम्वाददाता

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले मंगलबार पदबाट राजीनामा दिएका छन् । आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!