- संगालोखबर सम्वाददाता

पूर्वी पहाडी जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले आईतवार पार्टी सभापति शेर वहादुर देउवासँग राजधानीमा भेट गरी कांग्रेसलाई सशक्त बनाउँनका लागि विधान र सांगठनिक संरचनामा परिवर्तन गर्न सुझाव दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!