नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार भएको मतदानबाट ४४ मत प्राप्त गर्दै देउवा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रकाशमान सिंहको पक्षमा १९ मत परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!