- संगालोखबर सम्वाददाता

नेकपा एमाले मोरङले आगामी पुसमा १० औं जिल्ला अधिवेशन गर्ने भएको छ । एमाले जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले पुस २७ र २८ गते अधिवेशन गर्ने मिति तय गरेको हो । २०७८ पुस २३ र २४ गते ९ औं जिल्ला अधिवेशन भएको थियो । पार्टी केन्द्रको निर्णय बमोजिम दुई वर्षमा जिल्ला अधिवेशन गर्न लागिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!