- संगालोखबर सम्वाददाता

चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । १८०८ मतसहित ओली पुनः चार बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!