- संगालोखबर सम्वाददाता

नेकपा एमालेले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने भएको छ । शनिबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकले देशभरका जिल्ला अधिवेशन एकैदिन गर्ने निर्णय गरेको हो । सात वटै प्रदेशको प्रदेश अधिवेशन पनि एकै दिन गर्ने निर्णय भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!