- संगालोखबर सम्बाददाता

बचतकर्ताहरूले एभरेष्ट बैंकको इटहरी शाखामा जम्मा गरेको डेढ करोड भन्दा बढी रकम बैंककै कर्मचारीको मिलेमतोमा चोरी भएको छ । ३३ जना बचतकर्ताको बैंक खाताबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!