- संगालोखबर सम्वाददाता

जग्गा मिचेर संरचना बनाउँनेहरुविरुद्ध इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी ‘एक्सन’ मा उत्रिएका छन् । मेयर चौधरीले मंगलबार खनार नजिकै एक व्यवसायीले बनाउँदै गरेको कम्पाउण्डवाल भत्काएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!