खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटाकी सांसद बस्नेत प्रदेश सभाको विधायन समितिमा मनोनित
विराटनगर । प्रदेश सभा सदस्य हिमादेवी बस्नेतलाई प्रदेश नं. १ प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिको सदस्यमा मनोनि...
ब्राउन सुगर कारोबारमा संलग्न धनकुटाका दम्पतीसहित चार जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगर...
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगानस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...
२०७९ साउन २३ गते सोमवारको राशिफल
बि.सं. २०७९ साल साउन २३ गते सोमवार ई.सं.२०२२ अगष्ट ८ नेपाल सम्बत ११४२ गुंलाथ्व एकादशी श्रावण शुक्ल एकादशी तिथी, नल नामक ...
धनकुटामा जसपाका जिल्ला उपाध्यक्षसहित १५ जनाले दिए सामुहिक राजीनामा
धनकुटा । जनता समाजवादी पार्टी (जसपा) का धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिए...
धनकुटाकी सांसद श्रेष्ठको माग: पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस्
विराटनगर । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छ...