- संगालोखबर सम्बाददाता

संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ र १ जोड्ने गरी अरुण नदीमाथि बनाइएको पुल (बेलिब्रिज) भाँचिएको छ । मकालु–५ को नुम र मकालु–१ को वालुङ जोड्ने पुल शनिवार दिउँसो भाँचिदा तीन वटा ट्रक नदीमा खसेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!