रबिन कटेल

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले चुनाव चिन्ह लिएका हुन् ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा) यादव र नेकपा माओवादी केन्द्रका न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस्तै, विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले ‘घण्टाघर’ चिन्ह पाएका छन् । उपमेयरमा उठेका बसुन्धरा देवी झाले ‘जेब्रा’ र गंगादेवी सुवेदीले ‘चापाकल’ चिन्ह पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement