प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसार सकिएको छ ।

Advertisement

मंसिर २१ गते बिहानैदेखि मतदाताले दोस्रो चरणअन्तर्गत आफ्ना प्रतिनिधि चुन्न मत दिन थाल्नेछन् ।

जनप्रतिनिधि चुनिएसंगै  संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडी बढ्ने छ ।  चुनावी परिणाम र नयाँ सरकार अहिले सबैको चासोका विषय बनेको छ ।

संङ्घीय संरचनामा पहिलो पटक हुन लागेको निर्वाचनपछि केन्द्रीय र प्रादेशिक सरकार गठन तथा कार्य सञ्चालन कसरी अगाडी बढ्छ भन्ने चासोसंगै अनभिज्ञता पनि छ ।
संवैधानिक प्रावधानअनुसार अव संसद् सदस्य नभएका ब्यक्ति प्रधानमन्त्री पाउने छैनन् । नयाँ सरकार गठनका लागि निर्वाचन मतपरिणाम आईसक्नु पहिलो सर्त हुनेछ, यो खबर आजको गोरखापत्रले लेखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!