संगालोखबर


विराटनगर । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा अयोध्या-जनकपुर रेल सेवाको उद्‌घाटन गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले आज नयाँदिल्लीबाट भर्चुअल माध्यममा रेल सेवाको शुभारम्भ गरेका हुन् ।

Advertisement

यसले रामको जन्मभूमि मानिने भारतको अयोध्या र सीताको जन्मभूमि मानिने नेपालको जनकपुरधामलाई सिधा रेलमार्फत जोड्नेछ ।

यो रेल सातामा एक पटक जनकपुरबाट अयोध्या र एक पटक अयोध्याबाट जनकपुर आउनेछ । नियमित व्यावसायिक सेवा नोभेम्बर २८ देखि सुरु गर्ने तालिका छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!