संगालोखबर


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी आउने भएका छन् । उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका छन् ।

त्यस लगत्तै उनले सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरेकाे जनाइएकाे छ ।

सुनसरीकाे देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा आइतबार दुईपक्षबीच भएकाे झडप उग्र बन्दै गएपछि उनी आउन लागेका हुन् ।

सुनसरी आएर गृहमन्त्री गुरूङ सिरहा जाने तयारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!