संगालोखबर

विराटनगर । विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै मुकेश कार्की छुटेका छन् । आज बिहान पक्राउ परेका उनी करिब ६ घण्टापछि छुटेका हुन् ।

अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो।

साेधपुछपछि उनलाई परिवारकाे जिम्मा लगाइएकाे माेरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!