संगालोखबर


काठमाडौं । चरित्रहत्या आरोपमा वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले केसीलाई आज पक्राउ गरेको हो ।

साइबर ब्यूरोका अनुसार पक्राउ परेकी केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।

Advertisement

उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप लागेको छ । उनीविरुद्ध कसले जाहेरी दिएको हो खुलेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!