
काठमाडौं । प्रतिनिधि सभाका निवर्तमान सांसदहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । आज ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई सपथ खुवाएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ-आफ्नै भेषभूषामा शपथका लागि पुगेका थिए ।

संगालोखबर 



















