संगालोखबर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुक्रबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको शपथका लागि विशेष साइत तय गरिएको छ ।

शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाथ गरिनेछ भने १०८ जना बटुकले स्वस्ति वाचन र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तय भएको जनाइएको छ ।

Advertisement

प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै बालेन शाह सोही दिन दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्ने तय भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!