संगालोखबर


धरान । सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी सुकुम्बासी टोलबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय युवराज लिम्बू, २० वर्षीय उत्सव विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई छन् ।

उनीहरूलाई मंगलबार साँझ ७ बजेतिर ट्रामाडोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेटसहित पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!