संगालोखबर


विराटनगर । सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । धरान उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका साम्पाङ ३५ हजार ७४१ मत ल्याएर ल्याएर विजयी भएकी हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । साम्पाङले तामाङभन्दा ८ हजार ४९२ मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् भने भोजपुरमा पनि श्रम संस्कृतिकै ध्रुवराज राई विजयी भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!