संगालोखबर


विराटनगर । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् ।

कार्की ४० हजार ९ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियालाई २५ हजार ३ सय मतले पराजित गरेका छन् ।

बगडियाले १५ हजार ६ सय २४ मत ल्याउँदा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले  १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!