संगालोखबर
फाइल तस्बिर

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मत गणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई अग्रता कायमै राखेका छन् ।

हालसम्मको मतगणना अनुसार राईले ९ हजार ९५४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका सानबहादुर राईले ७ हजार १९१ मत पाएका छन् ।

यस्तै काँग्रेसका दिनेश राईले ६ हजार १०७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ५ हजार १९१ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले १ हजार १४५ मत पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!