
धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता बनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा उनले १५९० मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका राजेन्द्र राईले १०४०, नेपाली काँग्रेसका दिनेश राईले ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले १४४ र नपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले २५ मत प्राप्त गरेका छन् ।

संगालोखबर 















