संगालोखबर


धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले सुरुवाती अग्रता बनाएका छन् ।

साँगुरीगढी वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा राईले ५१४ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले २३ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले ९ मत पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!