
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अन्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार राजवंशी ८९१६ मतले अगाडि छन् ।
उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका गुरुराज घिमिरेले २६४८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अमनलाल मोदीले २४२८ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले १९५३ मत पाएका छन् ।

संगालोखबर 















