
धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा मतगणना सुरु भएको छ । सामुदायिक भवनमा अहिले केहीबेर अघि मतगणना सुरु भएको हो ।
आज बिहान ८ बजे बसेको सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि केही ढिलोगरी मतगणना सुरु भएको हो । धनकुटामा तीन स्वतन्त्रसहित १७ जना उम्मेदवार छन् ।

संगालोखबर 















