संगालोखबर


विराटनगर । विराटनगरमा प्रतिनिधि सभा सदस्य निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । साँझ ५ बजेसम्म हुने मतदानमा मोरङका ६ वटै क्षेत्रका मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता रहेको छ ।

जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले देश र जनताका पक्षमा काम गरुन् भन्ने मतदाताले अपेक्षा गरेका छन् । मोरङमा अपराह्‍न ४ बजेसम्म ५१.९४ अर्थात ४ लाख ६७ हजार १५ मत खसेको छ । मोरङमा जम्मा ७ लाख ८३ हजार ५० मतदाता छन् ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!