संगालोखबर


विराटनगर । मोरङका ६ वटा क्षेत्रमा हालसम्म ५१.९४ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार अपराह्‍न ४ बजेसम्म मोरङका सबै क्षेत्रमा ४ लाख ६७ हजार १५ मत खसेको हो ।

मोरङमा जम्मा ७ लाख ८३ हजार ५० मतदाता छन् । हालसम्म मोरङ–५ मा सबैभन्दा बढी ५८.४२ प्रतिशत मतदान भएको छ । यस्तै मोरङ–४ मा ५७.४९, ६ मा ५६.४७, १ मा ५२.१६, ३ मा ४५.८८ र २ मा ४४.६० प्रतिशत मत खसेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!