संगालोखबर


विराटनगर । मोरङका ६ वटै क्षेत्रमा हालसम्म १५ प्रतिशत बढी मतदान भएको छ । जिल्लाका ८ सय ८८ मतदानस्थलमा १ लाख १७ हजारभन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । क्षेत्र नम्बर १ मा १०, २ मा १६, ३ मा १०, ४ मा १६, ५ मा २१ र ६ मा १६ प्रतिशत बढी मतदान भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!