संगालोखबर


सुनसरी । सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । आज साँझ प्र १-०२-००२ ख ५९२ नम्बरको ट्रकले ठक्कर दिँदा भएका मोरङ सुन्दरहरैँचा-५ का ४० वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ट्रक चालक तेह्रथुमका दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!