धनकुटा । धनकुटाको त्रिशूलेमा बस दुर्घटना भएको छ । तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस छथर जोरपाटी गाउँपालिका-२ र धनकुटा नगरपालिका-१ को सिमाना पर्ने त्रिशूलेमा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।