
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले मोरङ क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी मनोनयन दर्ताका लागी समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

संगालोखबर 













