संगालोखबर

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार किरण खड्काले मोरङ क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् । 

समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज खड्काले मनोनयन दर्ता गराएका हुन् । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!