संगालोखबर


धनकुटा । धनकुटामा नेकपा एमालेका तर्फबाट केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र राईले मनोनयन दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले धनकुटाका उम्मेदवार राई मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

समर्थक र बाजागाजासहितको र्यालीसहित राई सामुदायिक भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!