संगालोखबर


सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका-४ बुद्ध बिहारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय विव्सन राई छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भेडेटारबाट आउँदै गरेको अवस्थामा २७५ किलो गाँजासहित पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!