संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगरको मुन गजलका सञ्चालकमाथि खुकुरी प्रहार भएको छ । मोरङ प्रहरीका अनुसार गीत गजलका सञ्चालक दिलिपकुमार भगत माथि आज साँझ खुकुरी प्रहार भएको हो ।

उनको देब्रे हात र नाकमा चोट लागेको प्रहरीले जनाएको छ । उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि दुई जनाको समुहले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement

भगत माथि खुकुरी प्रहार गर्ने फरार छन् । उनीहरूको खोजी भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!