संगालोखबर


विराटनगर । नेपाल विद्युतीय प्राविधिक समुह कोशी प्रदेशको नयाँ समिति गठन गरिएको छ । मोरङको सुन्दरहरैँचामा सम्पन्न दोस्रो महाधिवेशनले उमेश पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नवजीवन अधिकारी, सचिवमा वीरबहादुर लामा, सह-सचिवमा केदार भण्डारी र कोषाध्यक्षमा नवीन पौडेल चयन भएका छन् । यसैगरी सदस्यमा सविन लम्साल, दिपेन्द्र सिङ्घल, मणिकुमार परियार, ललित सिंह राई, माधव घिमिरे र अमलेश मेहता चयन भएका छन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!