संगालोखबर


विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् । हिँजो साँझ जङ्गली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका हुन् ।

बिरामी पर्नेमा ५८ वर्षीया बलमाया राई, २५ वर्षीय सुजन राई, १८ वर्षीय कुमार राई र २४ वर्षीया मञ्जु राई रहेका छन् ।

Advertisement

उनीहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनीहरूको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!