संगालोखबर
फाइल तस्बिर

विराटनगर । भदौ ११ गते मङ्गलबार विराटनगरमा निकालिने रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ । आयोजकले दिएको जानकारी अनुसार राधाकृष्ण मन्दिरबाट प्रारम्भ भएको रथ मेनरोड, ट्राफिक चोक, रोडशेष चोक हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै मन्दिरसम्म पुग्दा ४३ स्थानमा विश्राम हुने छ । विश्राम गरिने स्थानमा स्थानीय श्रद्धालु भक्तजनले पूजा गर्ने अवसर पाउनेछन् ।

यी हुन् विश्राम स्थल–

Advertisement

१) राधाकृष्ण मन्दिर गेट अगाडि

२) तीनपैनी चोक

३) धनावत निवास अगाडि

४) शङ्करापुर जाने मोड

५) विराटेश्वर महादेव मन्दिर

६) महानगरपालिका चोक

७) गोल्छा चोक

८) वडा प्रहरी कार्यालय

९) सत्यनारायण मन्दिर

१०) सात घुम्ती मोड

११) जैन भवन

१२) लक्ष्मी सनराइज बैङ्क अगाडि

१३) जलजला मोड

१४) काली मन्दिर

१५) बाटा गल्ली चोक

१६) पञ्चमुखी हनुमान मन्दिर

१७) राष्ट्रिय वाणिज्य बैङ्क

१८) कर कार्यालय

१९) ट्राफिक चोक

२०) संसारी माईस्थान अगाडि

२१) एक्वापार्क जाने मोड

२२) भूमि प्रशासन चोक

२३) रोडशेष चोक

२४) कलेज मोड

२५) बस पार्क

२६) महेन्द्र चोक

२७) एनआईडोसी भवन अगाडि

२८) सरौंचिया चोक

२९) महावीर रोड चोक

३०) शनिमन्दिर चोक

३१) भाटभटेनी अगाडि

३२) शिव मन्दिर चोक

३३) सत्यनारायण मावि अगाडि

३४) भृकुटी चोक

३५) विद्युत् प्राधिकरण अगाडि

३६) विराट नर्सिङ होम चोक

३७) मुनालपथ चोक

३८) बरगाछी चोक

३९) बासुकीनाथ मन्दिर मोड

४०) शंखरपुर जाने बाटो मोड

४१) दुर्गा चोक

४२) पानीट्याङ्की चोक

४३) राधाकृष्ण मन्दिर (समापन)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!