काठमाडौंको पिङ्गलास्थानमा सडक छेउमा बगेको पानी बाल्टिमा उठाउँदै स्थानीय । काठमाडौंका धेरै स्थानमा अहिले पनि सर्वसाधारण खानेपानीको समस्या झेल्न बाध्य छन् । तस्वीर: बिनोद बिष्ट/संगालोखबर