रबिन कटेल

काठमाडौं । राष्ट्र बैङ्कले आजदेखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट आजदेखि सिक्काको बिक्री वितरण सुरु गरेको हो ।

Advertisement

कात्तिक ५ गते मनाइने धनतेरसलाई लक्षित गरी राष्ट्र बैङ्कले सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement