संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर–५ कोचाखालकी ३७ बर्षीया कोरोना संक्रमितको मृत्यु भएको हो ।

Advertisement

बुधबार उपचारका लागि उनी नोबलमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा बुधबार नै उनको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!