संगालोखबर सम्वाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि धनकुटा नगरक्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । आज राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि धनकुटा नगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको हो ।



Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!