
सुनसरी । कोरोना संक्रमण फैलदै गएपछि सुनसरी जिल्लामा एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शुक्रबार राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञाको सूचना जारी गरेर आगामी शुक्रबार राती १२ बजेसम्म निषेधाज्ञा लागु हुँने जनाएको छ ।
निषेधाज्ञामा के गर्न पाइने, के नपाईने ?

















