संगालोखबर सम्वाददाता

ईलाम । ईलाममा टेम्पो दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–९ मा अटो टेम्पो पल्टिँदा चालक स्थानीय ४२ बर्षीय सुकमान राईको मृत्यु भएको हो ।

Advertisement

बिहान करिव १० बजे गोर्खेबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको टेम्पो अनियन्त्रीत भई दुर्घटना हुँदा राई घाइते भएका थिए । घाइते राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!