- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङमा स्कूटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ग्रामथान गाउँपालिका–४ का २५ बर्षीय धिरज माझी छन् ।

Advertisement

शुक्रबार साँझ करिव ६ बजे कटहरी–७ तकिया चोकमा प्र १–०२–०४३ प २०७८ नम्बरको आफैले चलाएको स्कूटी अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!