- संगालोखबर सम्वाददाता

ईलाम । ईलाममा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । भीरबाट लडेर सुर्योदय नगरपालिका–१४ का २० बर्षीय बिबेक मुखियाको मृत्यु भएको हो ।

Advertisement

गएराती करिव साढे ८ बजे ईलाम नगरपालिका–१० तर्फ जाने क्रममा सिरिसे भीरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । प्रहरीका अनुसार उनी भीरबाट करिव ४० मिटर तल अधेरी खोलामा खसेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!