संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा बुधबार (आज) विद्युत अवरुद्ध हुँने भएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँने नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार दुहवीबाट धरान हुँदै धनकुटा आउँने ३३ केभी लाइनको दुहवी खनार सेक्सनमा कन्डक्टर अपग्रेडिङ्ग गर्नका लागि विराटनगर प्रादेशिक कार्यालयले ३३ केभी लाइन सटडाउन लिएको हुँनाले विद्युत अवरुद्ध हुँने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!